Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरामा आमा र बच्चा मृत फेला

काठमाडौं । पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् ।

घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ ।

श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077