Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुरज खड्काको हत्यागरि फरार रहेका तामाङ पक्राउ 

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौंको नरेफाँट बस्ने ३० वर्षीय विकास तामाङ रहेका छन् ।

गत चैत्रमा शंखमुलमा २५ वर्षीय सुरज खड्काको हत्यामा संलग्न तामाङ फरार रहेका थिए । बिहीबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई बौद्धबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वर पठाएको छ ।

हत्यामा संलग्न अन्य ५ जनालाई यस अघिनै पक्राउ गरि सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077