Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग काठमाडौंका मेयर बालेनको भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका साहले शनिबार बिहान खुमलटारमा प्रचण्डसँग भेट गरेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले मेयर साहलाई आफ्नो तर्फबाट सधैंभरी साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने,'तपाईँको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो ।'

'तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो शहरानिय छ,' उनले भने,'त्यसैले तपाईंलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077