Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीको आलोचना गरेका भूसाललाई स्पष्टीकरण सोध्ने एमाले अनुशासन आयोगको निर्णय

    ओलीको आलोचना गरेका भूसाललाई स्पष्टीकरण सोध्ने एमाले अनुशासन आयोगको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 846
    SHARES

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई स्पष्टिकरण सोध्ने भएको छ ।

    एमालेको अनुशासन आयोगको बुधबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।



    स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनमा अध्यक्ष ओलीको आलोचना गरेका थिए ।



    भूसालले अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार