Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले अधिकांश पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सडक, पूर्वाधार, कृषि, शिक्षा तथा स्वास्थ्यमा सरकारले पुरानै कार्यक्रमलाई प्राथमिकीकरण गरेको छ ।

यस्तै नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख जोशीले आर्थिक वर्ष २०७८/२०७९ को १९ थरीका प्रगति विवरणसमेत पेश गरेका छन् ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077