Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेश सरकारले ल्यायो १६९ बुँदे नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १६९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले प्रस्तुत गरेको १६९ बुँदे नीति तथा कार्यक्रममा नयाँ दुई दर्जन बढी योजनाहरू समेटिएको छ ।

जसमा लगानी भित्र्याउन ‘प्रदेश लगानी सेवा केन्द्र’ गठन गरिने भनिएको छ । कृषिमा ‘सिचाइँमे लगानी, किसानमे खुसियाली’जस्ता योजना राखिएको छ ।

यस्तै, चुरे संरक्षण गर्न ‘समृद्धिका लागि वन’, ‘जहाँ बाटो त्यहाँ रुख, जसले ल्याउँछ परमसुख’ र 'चुरे जोगाऊ मधेस बचाऊ' जस्ता नीति मधेस प्रदेश सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077