Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेनलाई स्तब्ध पार्दै वेल्स विश्वकपमा

    युक्रेनलाई स्तब्ध पार्दै वेल्स विश्वकपमा

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 879
    SHARES

    एजेन्सी । युक्रेनलाई हराउँदै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

    यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १(० गोल अन्तरले हराउँदै वेल्स विश्वकपमा छनोट भएको हो ।



    कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो ।



    खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे । वेल्सको जीत उक्त गोल निर्णायक बन्यो ।

    वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । अब वेल्सले समूह ुबीुमा रहेर विश्वकप खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार