Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • फ्रान्स भर्सेस ट्युनिसिया : पहिलो हाफ गोलरहित बराबरी

    फ्रान्स भर्सेस ट्युनिसिया : पहिलो हाफ गोलरहित बराबरी

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 786
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह डी को अन्तिम खेलमा फ्रान्सले ट्युनिसियासँग गोलरहति बराबरी खेलेको छ ।

    एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले पहिलो हाफमा गोल रहित बराबरी खेलको हो ।



    एक समय ट्युनिसियाले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएको थिएन ।



    यसअघि नै नकआउट चरण पुगिसकेको फ्रान्सले ट्युनिसियाविरुद्ध स्टार खेलाडीहरुलाई विश्राम दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार