Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मुख्य प्रशिक्षक बर्खास्तीपछि जर्मनीको पहिलो जित

    मुख्य प्रशिक्षक बर्खास्तीपछि जर्मनीको पहिलो जित

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । गएराति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले घरेलु मैदानमा २–१ को जित निकालेको हो ।

    जित निकाल्ने क्रममा जर्मनीको लागि थोमस मुलर र लिरोय सानेले समान एक गोल गरेका थिए ।



    फ्रान्सको लागि एन्टोइन ग्रिजमनले एक गोल फर्काए ।



    मुख्य प्रशिक्षक हान्स डियटर फ्लिकलाई बर्खास्त गरेपछि जर्मनीले गत मार्चपछि पहिलो जित निकालेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार