Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युरोपियन च्याम्पियनसिप छनोट : फ्रान्स र नेदरल्यान्ड्सको जित

    युरोपियन च्याम्पियनसिप छनोट : फ्रान्स र नेदरल्यान्ड्सको जित

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1K
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियनसिप छनोटमा फ्रान्सले आयरल्यान्डलाई पराजित गरेको छ ।

    फ्रान्सले आयरल्यान्डलाई २-० गोलले पराजित गरेको हो । फ्रान्सका लागि टोचउमेनीले १९ र थुरामले ४८ मिनेटमा गोल गरे ।



    समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ग्रिसमाथि नेदरल्यान्ड्समाथि ३-० गोलको जित निकाल्यो । समूहमा १५ अंकसहित शीर्ष स्थानमा भने दोस्रो स्थानको ६ अंक भएको छ।



    यता हंगेरीले सर्वियामाथि २-१ गोलको जित हात पारेको छ भने डेनमार्कले सान मारियोलाई ४-० गोलले पराजित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार