Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना हुने

    इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना हुने

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 609
    SHARES

    फाइल तस्विर

    इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको हो ।

    इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।



    उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो ।



    यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार