Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । कर्णाली प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ ल्याउँदैछ।

सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेस गर्नेछन्। नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सरकारले असार १ गते बजेट ल्याउनेछ।

अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको छ।

बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077