Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एमालेले प्रशिक्षण दिने

    नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एमालेले प्रशिक्षण दिने

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

    पार्टीले नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राख्ने भएको हो । त्यसका लागि असार २ गते विहानसम्म काठमाडौं आइसक्न पत्राचार गरिएको छ ।



    एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।



    अभिमुखीकरण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार