Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ बानेश्वरमा युवा संघको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीसँग दोहोरो झडप भएको छ ।

नयाँ बानेश्वरमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रर्दशनकारीले सवारी साधन रोक्ने र साँचो खोस्ने काम गरेपछि विवाद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077