Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० बर्षीय जित बहादुर गुरूङ रहेका छन् ।

गिरिधारी वस्यालको जाहेरीका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गुरूङलाई बुधबार पक्राउ गरि थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय, बुटवल रूपन्देही पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077