Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० क्रिकेटमा दक्षिण अफ्रीकासँग भारत पराजित

एजेन्सी । भारतसँगको टी–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।

दिल्लीमा गएराति पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो ।

भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

यस जीतसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077