Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनावी समीक्षा र आगामी निर्वाचनको तयारी बारेमा छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

    चुनावी समीक्षा र आगामी निर्वाचनको तयारी बारेमा छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 678
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

    स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न जेठ ३० गते सचिवालय बैठक बोलाइएको हो ।



    सचिवालय बैठकमा स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र कमिटीबाट आएका रिर्पोटहरुलाई आधार मानेर सचिवालयको बैठकमा छलफल हुने छ।



    बैठकको तयारीका लागि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ। महासचिवको संयोजकत्वमा हुने उक्त बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार