Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शहरी विकासमन्त्री झाँक्रीले मागिन् सिसडोलबासी संग माफी

    शहरी विकासमन्त्री झाँक्रीले मागिन् सिसडोलबासी संग माफी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 837
    SHARES

    फाइल फोटो

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी छन् ।

    फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे ।



    मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् ।



    उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार