Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकीकृत समाजवादीमा झाँक्रीको जिम्मेवारी हेरफेर

    एकीकृत समाजवादीमा झाँक्रीको जिम्मेवारी हेरफेर

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिव रामकुमारी झाँक्रीको जिम्मेवारी हेरफेर भएको छ ।

    संशोधित अन्तरपार्टी निर्देशन (अपानि) मा झाँक्रीको जिम्मेवारी फेरिएको हो ।



    गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजनसहित जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकेका थिए ।



    नेताहरूको असन्तुष्टिपछि बुधबार जारी भएको संशोधित अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने जिम्मा दिइएको अपानिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार