Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक

    गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 822
    SHARES

    बुटवल । गुल्मीको निवार्चन क्षोत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले १ हजार ७७७ मतसहित अग्रता लिइरहेका छन् ।

    विष्टले २६ हजार ७९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले २५ हजार १५ मत पाएकी छिन्।



    हालसम्म मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका, रेशुंगा नगरपालिका र मालिका गाउँपालिकाको १, २, ३, ४, ५, ६ नम्बर वडाको मतगणना सकिएको छ।



    अब मालिकाको ७ र ८ नम्बर वडाको मत मात्र गणना हुन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार