Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

अछाम । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा गाडी दुर्घटना भएको हो ।

ढकारी गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी धनगढीबाट गाउपालिका जाँदै गर्दा आज बिहान साफेबगरमा सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

गाडी सडकमै पल्टिएपछि गाडि चालकको छाति र उपाध्यक्षलाई सामान्य चोट लागेपछि उद्धार गरेर उपचारका लागि बयालपाटा अस्पताल लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077