Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'प्रहरीको घुमुवा हुँ' भन्दै पैसा असुली गर्ने एकजना पक्राउ

काठमाडौं । दाङमा 'नेपाल प्रहरीको घुमुवा हुँ' भन्दै पैसा असुली गर्ने एकजना प्रहरीको फन्दामा परेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

'प्रहरी सहायक निरीक्षक हुँ' भन्दै पैसा असुली गर्ने मगरलाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077