Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सवारी चालक अनुमति पत्र : वर्ग थपका लागि आवेदन खुल्यो

    सवारी चालक अनुमति पत्र : वर्ग थपका लागि आवेदन खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।

    विभागले सोमबार राति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो।



    यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।



    विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार