Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आजबाट पुनः मतदाता नामावली संकलन गरिँदै

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन सुरु गर्दै छ।

बुधबारदेखि मतदाता नामावली संकलन सुरु हुने भन्दै निर्वाचन आयोगले योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने ​प्रमुख निर्वाचन गर्दै आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

आजदेखि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मिति निकट भविष्यमा घोषणा हुने सम्भावनालाई मध्यनजर गरेर सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077