Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका-२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको हो ।

विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077