Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंबाट ५१ किलो हेरोइनसहित ७ विदेशी पक्राउ

    काठमाडौंबाट ५१ किलो हेरोइनसहित ७ विदेशी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । उपत्यकाबाट ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उक्त मात्रामा लागुऔषध सेतो र खैरो हेरोइन बरामद गरेको छ।



    पक्राउ परेकाहरु सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्यूरोले जानकारी दिएको छ।



    लागूऔषध नियन्त्रण ब्यूरो यसबारेमा थप जानकारी दिने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार