Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । तीन कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक विद्यालयका शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार आरोपित शिक्षकले जेठ १७ गते दिउँसो स्कु मा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा बिहीबार ती शिक्षकलाई पक्राउ गरिएको र उनीमाथी छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077