Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ।

आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो।

अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप मतदाता नामावलीको विवरण अद्यावधिक गर्न सकिने प्रबन्ध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

त्यसका लागि देशभरका ७० वटा जिल्ला निर्वाचन कार्यालयमा निर्देशन दिइसकेको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077