Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालमा कोषाध्यक्ष कार्की, सहमहामन्त्री थापा र प्रवक्तामा बम मनोनीत

काठमाडौं । राप्रपा नेपालले कोषाध्यक्ष, सहमहामन्त्री र प्रवक्ता मनोनीत गरेको छ ।

आज अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यसमेत रहेका काठमाडौंका ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्ष मनोनीत गरेका हुन्।

यस्तै केन्द्रीय सदस्यसमेत रहेका काठमाडौंका नरप्रसाद थापालाई सहमहामन्त्री र केन्द्रीय सदस्यसमेत रहेका दार्चुलाका विक्रम बमलाई प्रवक्तामा मनोनीत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077