Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीसँग परराष्ट्र मामिलाबारे अन्तर्क्रिया गर्दै पूर्वराजदूत समूह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वराजदूत समूहसँग अन्तरक्रिया गर्ने भएका छन् ।

पूर्वराजदूत समूहको आयोजनामा आज बिहान १० बजे साक्षात्कार कार्यक्रम हुने भएको हो ।

वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिलाबारे ओलीले पूर्वराजदूत समूहसँग छलफल गर्ने भएका हुन् ।

काठमाडौंको होटल एभरेष्टमा कार्यक्रम हुने तय भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077