Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको हुँ : रवि लामिछाने

काठमाडौं । पत्रकारीता छाडेर नयाँ पार्टी घोषणा गरेका  रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरे ।

राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा भएको र राजनीतिको हिलो सफा गर्न आफु हिलोमा डुबुल्की मारेको उनले बताए ।

उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजन पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077