Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्र बैंकले अर्थ मन्त्रालयमार्फत आन्तरिक समन्वय गर्नुपर्छ : धितोपत्र बोर्ड

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारसम्बन्धी नीति ल्याउनु अघि समन्वय गर्नुपर्ने बताएका छन् ।

लगानीकर्ताको आन्दोलन तथा पूँजी बजारको वर्तमान अवस्थाबारे बोर्डमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पूँजी बजार, बीमा लगायतका क्षेत्रलाई प्रभावित हुने नीति एक पक्षीय हुनु नहुने बताए ।

‘कुनै पनि क्षेत्रलाई प्रभावित हुने गरी एक पक्षीय नीति आउनु हुन्न,’ बोर्ड अध्यक्ष हमालले भने, ‘राष्ट्र बैंकले अर्थ मन्त्रालयमार्फत आन्तरिक समन्वय गर्नुपर्छ ।’

वर्तमान अवस्थामा पूँजी बजार घट्नु विश्वभरिको ट्रेन्ड नै भएको भन्दै हमालले नेपालमा भने मौद्रिक नीतिको केही व्यवस्थातर्फ विज्ञहरुले संकेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077