Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेप्टीट्याङ्कीमा डुबेर कैलालीमा दुई वर्षीया बालिकाको मृत्यु

कैलाली । सेप्टीट्याङ्कीमा डुबेर कैलालीमा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको लम्की चुहा नगरपालिका–४ कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपनाको मृत्यु भएको हो।

७ः१० सेप्टीट्याङ्कीमा फेला परेकी उनलाई अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको मृतक बालिकाकी आमा पवित्रा माझीले बताइन्।

सेप्टीट्याङ्कीको सडक पट्टीको भागमा सानो प्वाल परेकोमा बिपना त्यसैबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077