Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न नेता नेपालको आग्रह

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

सरकारबाट फिर्ता हुन आनाकानी गर्दै हाल एकीकृत समाजवादीबाट मन्त्री भएका सहित १० सांसदले अध्यक्ष नेपालले ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष नेपालले भने यी सुझाव भविष्यमा काम लागे पनि अहिले निर्णयमा परितर्वन नहुने बताएको खतिवडाले जानकारी दिए ।

बैठकमा अध्यक्ष नेपालले अघिल्लो पटक जसो अबको चुनावमा गठबन्धन मात्रै नभन्ने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077