Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेता राहुल गान्धीको कार्यालयमा आक्रमण

एजेन्सी । कांग्रेस पार्टीका नेता राहुल गान्धीको भारतको केरल राज्यस्थित कार्यालयमा आक्रमण भएको छ ।

आन्ध्र प्रदेश युथ कांग्रेसले आक्रमणको लागि केरलको वामपन्थी सरकार र एसएफआईका कार्यकर्ता जिम्मेवार रहेको आरोप लगाएको छ ।

साथै केरल सरकारले गुण्डागर्दीलाई बढावा दिइरहेको बताएको छ। राहुल गान्धी केरलको वायनाड सिटका सांसद हुन्।

केरलका मुख्यमन्त्री पिनाराई विजयनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो आक्रमणको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077