Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी मनोनित

काठमाडौं । राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित जोशी मनोनित भएका छन् ।

धनगढीमा जारी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमका क्रममा उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो ।

पार्टी अध्यक्ष कमल थापाले जोशीलाई जिम्मेवारीसहित बधाई र शुभकामना दिएका छन् ।

जोशी यसअघि केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। उनी विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077