Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री पद छोड्दा रामकुमारी झाक्रीका आँखामा आँसु टिलपिल !

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन् ।

तर, मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी छन् । उनले आँशु नै झारेको प्रष्ट देखिन्थ्यो ।

उनको आँखा आँसुले टिलपिल भएको थियो । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077