Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • छोटो समयका लागि आएको भए पनि रफ्तारमा काम गर्छु : शहरी विकासमन्त्री चौधरी

    छोटो समयका लागि आएको भए पनि रफ्तारमा काम गर्छु : शहरी विकासमन्त्री चौधरी

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 927
    SHARES

    काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् ।

    आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका शहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’



    छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।



    उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार