Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक दिवसीय सिरिज खेल्न क्यानडा जाने क्रिकेट टोलीको बिदाइ

    एक दिवसीय सिरिज खेल्न क्यानडा जाने क्रिकेट टोलीको बिदाइ

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 771
    SHARES

    काठमाडौं । क्यानडामा हुन लागेको २ एक दिवसीय सिरिज खेल्न जान लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

    बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्याण्डको जस्तै रहेकाले यो भ्रमण लिग टूका लागि उपयोगी हुने बताए ।



    नेपालले क्यानडामा २ वटा एकदिवसीय क्रिकेट खेल्ने नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा एक दिवसीय खेल्ने तालिका छ ।



    नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार