Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालको टी–२० वरीयतामा सुधार, १५औं स्थानमा उक्लियो

    नेपालको टी–२० वरीयतामा सुधार, १५औं स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा छनोट भएसँगै नेपालको वरीयतामा पनि सुधार भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल १५औं स्थानमा उक्लिएको हो ।



    टी–२० विश्व कप एसिया क्षेत्र छनोट अघि नेपाल १६औं स्थानमा थियो । नेपालले विश्व कप छनोटमा ४ मध्ये ३ खेल जितेसँगै वरीयता पनि सुधार भएको हो ।



    नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो। नेदरल्याण्ड्स १६ औं स्थानमा छ। आईसीसी टी–२० वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार