Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदै

    राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदै

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कँदैछ । चीनमा जारी एसियन गेम्समा सहभागिता जनाएको क्रिकेट टिम आज नेपाल फर्कन लागेको हो ।

    क्रिकेट टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ ।



    एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको थियो ।



    नेपालले समूह चरणमा भने सानदार प्रर्दशन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार