Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

    स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाल फर्किएको छ ।

    नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो ।



    एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलंकाका ४ टिमसँग अभ्यास खेल खेलेको थियो ।



    नेपालले ५ जना सिनियर खेलाडीलाई श्रीलंका लगेको थिएन । जसले गर्दा नेपाली टिममा युवा खेलाडीको बाहुल्यता थियो ।

    नेपाली युवा टिमले राम्रो एक्सपोजर सहित सिक्ने मौका पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार