Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरियन भाषा परीक्षामा १८ सय जना उत्तीर्ण

काठमाडौं । ईपीएस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन्।

२०७९ जेठ १९ गते देखि असार ३ गतेसम्म भएको परीक्षामा छ हजार ५९७ जना सहभागी भएका थिए।

बैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले प्रकाशन गरेको नतिजामा कृषि तथा पशुपालन तर्फको पहिलो चरणको परीक्षा सहभागिहरु मध्येबाट एक हजार ८०९ जना उत्तीर्ण भएका हुन् ।

यी मध्ये एक हजार ८०९ जना मात्र उत्तीर्ण भएको सूचनामा उल्लेख छ। उत्तीर्ण परिक्षार्थीहरु कोरियामा रोजगार आवेदन फारम भर्न योग्य भएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077