Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्राफिकको कुटाइबाट चिकित्सक गम्भीर घाइते

काठमाडौं । आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले चिकित्सकमाथि कुटपिट गरेका छन् ।

ड्युटीमा खटिएका ट्राफिकले डा कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन्।

डा.घिसिङको मुखमा गम्भीर चोट लागेको र उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।

ट्राफिक प्रहरी सातदोबाटोका अनुसार ट्राफिक राजेन्द्र थापाले कुटपिट गरेको र उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। डा. घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077