Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली घुमुवा प्रहरी पक्राउ

    नक्कली घुमुवा प्रहरी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 783
    SHARES

    फाइल तस्विर

    काठमाडौं । घुमुवा प्रहरी भन्दै राजमार्ग छेउका होटलहरुमा असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    रौतहटको चन्द्रपुरका ३२ वर्षीय सुमन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो ।



    उनी प्रहरी नभएर सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।



    उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिन समय मागेर अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार