Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

    भारतीय राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूत नवीन श्रीवास्तव र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ ।

    बिहीबार राष्ट्रपतिकहाँ ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत श्रीवास्तवले भेटघाटलाई तीव्र पारेका हुन् ।



    उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर कुराकानी गरेका थिए ।



    राजदूत श्रीवास्तवले शुक्रबार परराष्ट्र मन्त्रालयमा त्यहाँका सचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका छन् ।

    भेटका क्रममा उनीहरुबीच विविध द्विपक्षीय सम्बन्ध र समसामयिक विषयमा कुरा भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार