Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नवनियुक्त परराष्ट्रमन्त्री साउद र राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

    नवनियुक्त परराष्ट्रमन्त्री साउद र राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 747
    SHARES

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।

    साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका हुन् ।



    भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएका छन् ।



    यस्तै भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ ।

    वैशाख तेस्रो साताका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार