Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण किन रोकियो ?

    परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण किन रोकियो ?

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 654
    SHARES

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चलिरहँदा उनको फिनल्यान्ड भ्रमण स्थगित भएको हो ।



    मन्त्री साउद आज राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम रहेको थियो ।



    उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । तर सत्ता गठबन्धनमा समस्या आएपछि उनको भ्रमण स्थगित भएको बतायउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार