Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज नयाँ दिल्ली जाँदै परराष्ट्रमन्त्री साउद

    आज नयाँ दिल्ली जाँदै परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 480
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज भारत प्रस्थान गर्दै छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउद रायसिना संवादको नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् ।



    उनले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।



    भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार