Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु

बझाङ । बझाङमा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।

काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बैतडीको खोडपो पुर्‍याइएको थियो।

त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077